भोटेकोशी बाढीपीडितलाई लामिछाने फाउन्डेसनको एक करोड बढी सहयोग
Full story
The Lamichhane Foundation has donated more than 10 million rupees to victims of the Bhote Koshi flood. Registered with the UK Charity Commission, the foundation deposited 51,727 pounds into the bank account of Nepal's embassy in London on Thursday.
लन्डन । ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको हो । बिहीबार दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग […]