नेपालले चीनबाट सिकेर नयाँ विकास मोडल तय गर्नुपर्छ : झलनाथ खनाल
२८ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आईतवार समापन गर्दै उनले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताए । चीनले […]
Read full article →