कलिम सनाले चितवन राइनोजबाट एनपीएल खेल्ने
२८ भदौ, काठमाडौं । क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन् । सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन् । ओडीआईमा ३३ […]
Read full article →