अरिङ्गालले खिलेर एक जनाको मृत्यु
✨ AI Summary
A man has died after being stung by hornets in Tanahun district. Dhan Bahadur Thapa, 42, of Tekre in Bhimad Municipality suffered serious injuries in the attack and was rushed to Gandaki Medical College in Pokhara, where he died. District police confirmed the death.
२८ भदौ, दमौली (तनहुँ) । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ । आज अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । रासस
Read full article →