२५ अंकले उकालो लाग्यो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २५.५५ अंकले बढ्दै २५ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३६ कम्पनीका १ करोड १५ लाख ९५ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
Read full article →