भक्तपुरको मनोहरा खोलामा बाढी, सुरक्षित रहन आग्रह
✨ AI Summary
भक्तपुरको मनोहरा खोलामा सोमबार दिउँसो परेको वर्षाले पानीको बहाव बढाएको छ। बहाव बढेपछि जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काका अनुसार खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा राखी स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ।
२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ । ‘बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ […]
Read full article →