फिनटेकमा समान प्रतिस्पर्धा र नवप्रवर्तन बढाउन राष्ट्र बैंकको पाँचवर्षे रणनीति, कसको जिम्मेवारी के ?

bizkhabar.com · world

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्ने उद्देश्यले पाँचवर्षे रणनीतिक ढाँचा अघि बढाएको छ । नयाँ प्रविधिमा आधारित वित्तीय सेवा तथा उत्पादनको विकासलाई प्रोत्साहन गर्ने गरी राष्ट्र बैंकले सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने रणनीति तयार गरेको हो । राष्ट्र […]

Read full article →