ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?
आज ऋषि पञ्चमी, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व नेपाली हिन्दू महिलाहरूका लागि विशेष दिन हो । ऋषि पञ्चमी भारतमा पनि मनाइन्छ र सप्तऋषिको पूजा, व्रत तथा शुद्धीकरणसँग सम्बन्धित पर्वका रूपमा परिचित छ । विश्वका विभिन्न देश, जहाँ नेपाली समुदाय बसोबास गर्छन्, त्यहाँ पनि तीजका कार्यक्रमहरू आयोजना हुन्छन् । तर यी ठाउँमा यो मुख्यतः […]
Read full article →