सप्तरीबाट समातिए युवक, भारत लगेर अनुसन्धान

onlinekhabar.com · world

३० भदौ, काठमाडौं । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट घरमा सुतिरहेका एक युवकलाई सोमबार राति एक समूहले पक्राउ गर्‍यो । बेल्हीका २४ वर्षीय अभिनन्दन यादव राति १२ बजेतिर घरैबाट उठाएर लगेपछि ठूलै हल्ला मच्चियो । अभिनन्दनका परिवारले बताए अनुसार, नचिनेका हतियारधारी समूहले उनलाई मध्यराति लगेका थिए । अभिनन्दनका बाबु विनोदका अनुसार, उनलाई पक्राउ गर्ने बेला […]

Read full article →