संस्थापनको महाधिवेशनमा भाग नलिन देउवाको अपिल, भने- मूकदर्शक भएर बस्दिनँ

onlinekhabar.com · world

३० भदौ, काठमाडौं । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू आफू मुकदर्शक भएर नबस्ने धारणा राखेका छन् । उनले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई मंगलबार अपिल जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हीत विपरीतको संज्ञा दिएका छन् । ‘नेपाली कांग्रेसलाई कमजोर […]

Read full article →