साउदी अरबका क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

onlinekhabar.com · world

३० भदौ, काठमाडौं । साउदी अरबको जेद्दा, मक्का, ताइफ, मदिना, अभा र यान्बु लगायत क्षेत्रमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन नेपाली महावाणिज्य दूतावास जेद्दाले आग्रह गरेको छ। साउदी अरबको आधिकारिक सुरक्षा निकाय जनरल डाइरेक्टोरेट अफ सिभिल डिफेन्स तथा नेसनल अर्ली वार्निङ प्लेटफर्म फर इमर्जेन्सिजमार्फत मोबाइल सन्देश तथा आधिकारिक सामाजिक सञ्जालबाट ती क्षेत्रमा सम्भावित सुरक्षा जोखिमबारे […]

Read full article →