मन्त्रिपरिषद्का ६ मुख्य निर्णय सार्वजनिक, तीन अधिकृत सचिवमा बढुवा
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेदेखि कर, कर्मचारी बढुवा, वैदेशिक रोजगारीमा मृत्यु तथा घाइते भएका नेपालीको क्षतिपूर्ति र राहत कोष सञ्चालनसम्बन्धी निर्णय […]
Read full article →