कांग्रेस महाधिवेशन रोक्ने निवेदन सर्वोच्चद्वारा दरपिठ

onlinekhabar.com · world

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ। कांग्रेस संस्थापन समूह र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति घोषणा गरेका छन्। उक्त दुवै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन पेस भएको थियो। यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। कांग्रेसको क्रियाशील सदस्य भएको […]

Read full article →