राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको गोलवर्षा

onlinekhabar.com · world

१ असोज, काठमाडौं । राफिन्हाको ह्याट्रिक प्रेरित बार्सिलोनाले ला लिगामा रेसिङ डे सान्टान्डरलाई ७–२ ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्‍यो । जोआओ कान्सेलोले आठौं मिनेटमा गोल गर्दै खाता खोलेपछि राफिन्हाले २५औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । रेसिङका मागुएट गुएयेले एक […]

Read full article →