विकास हाइड्रोपावरले बोनस घोषणा गर्यो
काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको सञ्चालक समितिले […]
Read full article →