७६ वर्षमा पनि तन्दुरुस्त मोदी : ब्रत बस्छन्, योग गर्छन्, शाकाहारी खाना खान्छन्

onlinekhabar.com · world

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकछिन राजनीतिक वृत्तबाट अलग गर्नुहोस् । उनको जीवन र शैलीलाई मात्र नियाल्नुहोस् । उनी के गर्छन् ? के खान्छन् ? यी प्रश्नहरूको उत्तर रोचक मात्र होइन अनुकरणीय पनि छ । मोदी एकदमै अनुशासित जीवन बिताउँछन् । सुत्ने, उठ्ने, खाने तालिका सकेसम्म नियमित हुन्छ । यो दैनिकीमा योग, ध्यान, व्यायम अभिन्न रुपले […]

Read full article →