सेमिकन इन्डिया २.०: दुई सय चिप डिजाइन स्टार्टअप र एक लाख प्राविधिक तयार पार्ने लक्ष्य
१ असोज, काठमाडौं। भारत सरकारले सेमिकन इन्डिया २.० कार्यक्रमअन्तर्गत कम्तीमा २०० चिप डिजाइन स्टार्टअप र कम्पनीहरूलाई समेट्ने लक्ष्य राखेको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि, रेलवे तथा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले बिहीबार सेमिकन इन्डिया २०२६ को उद्घाटन सत्रमा यो घोषणा गरेका हुन्। मन्त्री वैष्णवले पहिलो चरणको सेमिकन मिशनको अनुभव सुनाउँदै भने, ‘त्यो सुरुवात मात्र […]
Read full article →