ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच ऐतिहासिक सुरक्षा सम्झौता

onlinekhabar.com · world

४ असोज, काठमाडौं । ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न भएको कूटनीतिक तनावपछि यो सम्झौता सार्वजनिक भएको हो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले यो सम्झौताले यस क्षेत्रको स्थिरता कायम गर्न सहयोग पुर्‍याउने बताएको […]

Read full article →