कप्तान चमारीको शानदार ब्याटिङमा श्रीलंका महिला क्रिकेटको फाइनलमा

onlinekhabar.com · world

४ असोज, काठमाडौं । कप्तान चमारी अथापथुले शानदार ब्याटिङ गरेपछि श्रीलंकाले एसियन गेम्सको महिला क्रिकेटको फाइनलमा स्थान बनाएको छ । आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेको हो । पाकिस्तानले दिएको १७८ रनको बलियो लक्ष्य श्रीलंकाले १३ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो । […]

Read full article →