ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प प्रशासनविरुद्ध सीएनएन लगायतका मिडिया अदालतमा

onlinekhabar.com · world

राष्ट्रपति ट्रम्पले शुक्रबार सीएनएन, पोलिटिको र एमएस नाउलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन नपरेको समाचार प्रकाशित गरेकै आधारमा पत्रकारको पहुँच खोस्न नहुने बताएका छन् ।

Read full article →