सिरहामा १३ लाख बढीको अवैध सामान बरामद
६ असोज, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीका अनुसार १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ […]
Read full article →