जलवायु संकट विपद् व्यवस्थापन मात्र होइन, जलवायु न्यायको विषय हो : रमेश मल्ल

onlinekhabar.com · world

७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले रसुवा–भोटेकोसीमा भएको बाढीलाई जलवायु संकटको कठोर प्रभावका रूपमा प्रस्तुत गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै मल्लले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालका हिमालमा उभिएर दिएको ‘विश्वका छाना भत्किँदै छन्’ भन्ने चेतावनी स्मरण गराउँदै […]

Read full article →