एसियन गेम्स : आर्चरी मिक्स्ड टिममा तिलक र ज्ञानुको जोडी बाहिरियो
११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क बहुउद्देश्यीय मैदानमा आइतबार भएको खेलमा तिलक–ज्ञानु युएईका आयशा आलाली र खलिफा अल्काबीको जोडीसँग ६–२ ले पराजित हुँदै बाहिरिए । पहिलो सेट ३९–३४ ले आफ्नो पक्षमा परेको नेपाली टोलीले […]
Read full article →