डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा भेटी चोरीको आरोपमा एकजना पक्राउ
७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम चोरी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्यायलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उपाध्यायलाई […]
Read full article →