एसियन गेम्स पुरुष क्रिकेट : हङकङमाथि मलेसियाको जित
८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा मलेसियाले हङकङलाई पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा मलेसियाले हङकङलाई ८ विकेटले पराजित गरेको हो । ८२ रनको लक्ष्य मलेसियाले १२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । मलेसियाका मुहम्मद स्याहादत रामली ३६ तथा विरानदीप सिंह ३२ रनमा अविजित रहे […]
Read full article →