कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो
१० असोज, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ । खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । गएराति रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज विकसहित, स्थानीय युवाहरूले जोखिममा […]
Read full article →