पुरुष म्याराथनमा नेपालका खड्का अन्तिम स्थानमा
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष म्याराथनमा नेपालका बहादुर खड्का अन्तिम स्थानमा रहेर दौड पूरा गरेका छन् । खड्काले निर्धारित दूरी २ घण्टा २३ मिनेट ४२ सेकेन्डमा पूरा गरे । उनी विजेता जापानका इचिताका यामाशिताभन्दा १२ मिनेट ५३ सेकेन्ड पछि रहे । जापानका यामाशिताले २ घण्टा १० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्दै […]
Read full article →