कञ्चनपुरमा लगातारको वर्षाले दुई सीमा स्तम्भ डुबानमा

onlinekhabar.com · world

१० असोज, कञ्चनपुर । लगातार भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ । वर्षाका कारण दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ ७९७/२ डुबानमा परेको छ । त्यस्तै, पुनर्वास नगरपालिकास्थित बिचफाँटाको नेपाल–भारत मुख्य सीमा स्तम्भ ७५९ दोधा नदिले पूर्ण डुबानमा परेको सशस्त्र प्रहरी बलले जनाएको छ । लगातारको वर्षाका कारण सीमा […]

Read full article →