उपभोक्तालाई ‘विष’ बेच्दै व्यापारी, चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

onlinekhabar.com · world

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ ।

Read full article →