गुल्मीको सेउघामा पहिरो जाँदा २ घर जोखिममा, ६ जनाको उद्धार
१० असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरो खसेपछि दुई घर जोखिममा परेका छन् । शुक्रबार राति माथिबाट पहिरो खस्दा तेजबहादुर खत्री र एमकला खत्रीको एकतले कच्ची घर जोखिममा परेका हुन् । घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक प्रविन चौलागाईंको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुवै […]
Read full article →