सुन तस्करीको लागि नेपालको विमानस्थल प्रयोग गर्दै भारतीय, आधा केजी सुनसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करी गर्ने प्रयासमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको मुम्बईबाट काठमाडौं आएका भारतीय नागरिक अस्लाम सोखतलाई ४२२.५ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित पक्राउ गरिएको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतको मुम्बईबाट इण्डिगो एयरको जहाजमार्फत सोमबार काठमाडौं आएका भारतको दिल्लीस्थित हभेलियाजाम खान जामा मस्जिद स्थायी […]
Read full article →