जति जलविद्युत आयोजनाको विस्तार त्यति धेरै जोखिम, एउटै बाढीले १२ सय मेगावाट प्रभावित

bizkhabar.com · world
Full story

नेपालमा जलविद्युत् उत्पादन क्षमता तीव्र रूपमा विस्तार हुँदै गइरहेका बेला बाढीपहिरोको जोखिम पनि बढ्दै गएको छ। हालै एउटै बाढीले करिब १२ सय मेगावाट क्षमता प्रभावित भएको छ। एउटै नदी प्रणालीमा धेरै आयोजना बनिरहेकाले ठूलो बाढी वा हिमताल विस्फोटजन्य बाढी आएमा एकैपटक धेरै आयोजना असर पर्ने खतरा देखिएको छ। यसले देशको विद्युत् प्रणालीको अर्को कमजोर पक्षलाई सतहमा ल्याएको छ।

काठमाडौँ । नेपालले जलविद्युत् उत्पादन क्षमता तीव्र गतिमा विस्तार गरिरहेका बेला बाढीपहिरोले भने यही विद्युत् प्रणालीको अर्को कमजोर पक्षलाई सतहमा ल्याईदिएको छ । एउटै नदी प्रणालीमा धेरै आयोजना निर्माण भइरहेका कारण ठूलो बाढी वा हिमताल विस्फोटजन्य बाढी आएमा एउटा आयोजना मात्र होइन, त्यससँग जोडिएका अन्य आयोजना र विद्युत् प्रसारण संरचनासमेत एकैपटक प्रभावित हुन सक्ने जोखिम […]

Read full article →