दुर्गा प्रसाईलाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश

onlinekhabar.com · world

१४ असोज, काठमाडौं । अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। पछिल्लो पटक प्रसाई असोज १२ गते पक्राउ परेका छन्।

Read full article →