टोयोटा र एनआईसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन

bizkhabar.com · world

काठमाडौं । दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंक लिमिटेड बीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन्। यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस […]

Read full article →