बाढी प्रभावितका लागि होन्डाको १ लाख डलर सहयोग, राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुग्ने अपेक्षा

bizkhabar.com · world

काठमाडौं । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउन होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ । होन्डाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो । होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियत होन्डा मोटरले थाइ रेडक्रस सोसाइटिमार्फत उक्त सहयोग प्रदान गरेको […]

Read full article →