कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए । ‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीूरुबाट […]

Read full article →