रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर गोरखधन्दा चलिरहेको छ

onlinekhabar.com · world

सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइएका कलेजहरुलाई राज्यले आफ्ना गहनाहरु (विद्यार्थीहरु)को भविष्य अन्योलमा पार्न मिल्दैन ।’

Read full article →