अमेरिकी शान्ति प्रस्ताव आएको छ, केही दिनभित्र जवाफ दिन्छौं : इरानी विदेशमन्त्री
Full story
Iranian Foreign Minister Araghchi said a US peace proposal has arrived. He said Iran is reviewing the American side's views and expects to give its response within the coming few days.
‘अहिले हामी अमेरिकी पक्षका धारणा समीक्षा गरिरहेका छौँ । आगामी केही दिनभित्रै हामी आफ्नो जवाफ दिनेछौँ भन्ने मेरो विश्वास छ,’ अराघचीले भनेका छन् ।