ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

bizkhabar.com · world

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र […]

Read full article →