नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ११.९० अंकले घटेको हो । आज कारोबारमा आएकामध्ये ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ । शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब […]