ठट्टा गर्दैछन् निश्चल, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे’

onlinekhabar.com · world
Full story

Director Nischal Basnet appears to be in a joking mood, posting that he is glad he married because otherwise he would have stayed single. He also joked that his wife takes well-arranged photos, with his face half-visible and Swastima in the background.

अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ त्यसमा उनले आफ्नो अनुहारको आधा भाग देखिने गरी पृष्ठभूमिमा स्वस्तिमा खड्काको फोटो खिचेका थिए । फोटो र क्याप्सनको तालमेल यति […]

Read full article → Compare