भारत–अमेरिका व्यापार वार्ता अन्तिम चरणमा, सम्झौता हुन भने समय लाग्ने
काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल सम्झौता घोषणा हुने अवस्था नरहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन् । सन् २०२६ को जी–२० व्यापार मन्त्रीहरूको बैठकका क्रममा उनले दुवै पक्षले सहमति हुन बाँकी मुख्य विषय पहिचान गरिसकेको र ती विषयमा निरन्तर काम भइरहेको बताए […]