यी हुन् आज अवरुद्ध र एकतर्फी सञ्चालन भएका सडक
२० असोज, काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रुपमा अवरुद्ध कायमै रहेको छ भने म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बनेनी जोमसोम सडकको अवरोध पनि हटेको छैन । मनाङ […]