प्रधानन्यायाधीशको स्वेच्छाचारितामा न्यायाधीश फुयालको प्रश्न, आज संवैधानिक इजलास बस्न सकेन
‘विगतमा किन राखिएन र आज मेरो के आवश्यकता पर्यो भन्दै,’ न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई प्रश्न गरेका छन् ।