टेलिफोन गरेर मोदीले गरे प्रशंसा, पाइलटले भने- म मानिसहरूलाई मर्न दिन सक्दैनथेँ
मोदीसँग कुराकानीका क्रममा क्याप्टेन स्मितले पीडाका बेला हनुमान चालिसा पाठ गरिरहने गरेको र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए ।