एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

onlinekhabar.com · world

१६ असोज, काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको […]

Read full article →