विश्वप्रकाश शर्माले भने- प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु
On 19 Ashoj in Kathmandu, Congress Vice President Bishwa Prakash Sharma responded to the Prime Minister's counter-comment on Balendra Shah's remark made on Sunday. Presenting a report at the closed session of the convention, Sharma said the Prime Minister's statement the previous day was a fine aspect of democracy. He also said he respects the Prime Minister's expression and freedom of expression.
१९ असोज, काठमाडौं । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले बालेन्द्र शाहले आइतबार गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गरेका छन् । उनले महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेश गर्दै हिजो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गरे । ‘हिजो प्रधानमन्त्रीले एउटा लेख्नुभयो भयो रे । प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु’ उपसभापति शर्माले भने,’कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने […]