आन्दोलनका कार्यक्रम तय गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक
१६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा गर्न भन्दै केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । काठमाडौंको कमलाद स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार बस्नेगरी आजपाले केन्द्रीय कमिटीको बैठक बोलाएको हो । आजपाका प्रवक्ता सुभाष साहका अनुसार पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न बैठक राखिएको हो । जसले आगामी आन्दोलनको तयारी बारेमा […]