कुमारी बैंकका ग्राहकलाई ‘रमदा अन्कोर ठमेल’ मा २० प्रतिशतसम्म छुट

bizkhabar.com · world

काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौं स्थीत रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै, होटलका […]

Read full article →