एनआईसी एसिया बैंकले नेपालमा ल्यायो ‘एप्पल पे’ र ‘गुगल पे’ भुक्तानी सेवा
काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ । यस सेवासँगै बैंकको ईकमर्स पेमेन्ट गेटवे प्रणालीमा जोडिएका व्यावसायिक ग्राहकहरूले अब विश्वभरका विदेशी नागरिकहरूबाट सिधै डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकको ‘साइबरसोर्स […]